search

पर्सागढी नपा वडा नं. ४ स्वास्थ्य चौकी विरुवागुठीको शिलान्यास

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ वैशाख/ प्रदेशसभा सदस्य श्याम पटेल र पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा आज स्वास्थ्य चौकी बिरुवागुठीको शिलान्यास गरेका छन् । पर्सागढी नगरपालिका वडा नं. ४ बर्बाटाँडीमा प्रदेशसभा सदस्य पटेलको संसदीय कोषबाट रु १५ लाख र नगरपालिकाबाट रु १० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण हुने जानकारी गराइएको थियो । वडा नं. ४ का वडाध्यक्ष शेख खुर्सेदको अध्यक्ष्Fतामा कार्यक्रम समापन भएको थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads