search

एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरू सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ असार । नेवा देयु दबु जिल्ला कार्यसमिति पर्साको आयोजनामा एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने पर्सा जिल्लाका २६ जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ । वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, डा. दीपक शाक्य, सञ्जय जोशी र मधेस प्रदेशका सदस्य सुनिल श्रेष्ठलगायतले २६ जना विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र तथा एन्ड्रोइड मोबाइल फोन दिएर सम्मान गरेको थियो । नेवा देयु दबु पर्साका अध्यक्ष सुदर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दिपेन्द्र श्रेष्ठ र सञ्चालन मुस्कान श्रेष्ठले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads