search

महिला एसियन कप छनोटमा सहभागी टोलीको बिदाइ

पढ्न छुटाउनुभयो ?

काठमाडौँ/ आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि नेपाली टोली भुटान प्रस्थान गर्न लागेको छ ।
यही साता मात्रै यू–२० नेपाली महिला टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरूङले नेपाली टोलीको घोषणा गरेका थिए ।
प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा दक्षिण कोरिया, भुटान र साउदी अरेबिया पनि छन् । साफ यू–२० च्याम्पियनसिप खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ । झुमा विकको स्थानमा सजिना स्याङ्गतान टोलीमा समावेश छन् ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads