search

spot_img
spot_img

ब्राउनसुगरसहित युवक पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ साउन । जिल्ला प्रहरी कार्यालय, बाराले लागू औषध ब्राउन सुगर १४७ ग्राम १८० मिलिग्राम सहित एकजना युवकलाई पक्राउ गरेको जनाएको छ । बुधवार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बारा जिल्ला फेटा गाउँपालिका वडा नं. १ भलुहिबाट विश्रामपुर गापा– १ घोडासहन बस्ने वर्ष २२ को अजमुलहक अंसारीलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ । उनको साथबाट २ वटा प्लाष्टिकको पुरीयामा लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर जस्तो देखिने सुख्खा पदार्थ ६०० मिलिग्राम र ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ १४६ ग्राम ५८० मिलिग्राम बरामद भएपछि पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ, ३० भदौः सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा...

सम्बन्धित खबर

- Advertisement -neelambads