search

जनमत पार्टीमा दर्जनौं प्रभावशाली युवाहरु आबद्ध

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ साउन ।

जनमत पार्टी पर्सामा वीरगंजका प्रभावशाली युवाहरू आबद्ध भएका छन् ।

कार्यक्रममा वीरगंज वडा नम्बर –१४ का राकेश कोइराला, वीरगंज –७ का उज्ज्वल लामा, वीरगंज –४ का राजु बस्नेत, वीरगंज –२४ का देव शंकर यादव, रोहित गिरि, प्रदिप यादव, वीरगंज –९ का अब्दुल आलम, वीरगंज –१६ का रोहित यादव, वीरगंज –११ का मो. शारूख, वीरगंज –१२ का मनोज साह, छिपहरमाई गापा–३ का चन्देश कुमार, नितु देवी,रीमा देवी, सरिता देवी,प्रमिला कुमारी देवी, सुमन कुमारी देवी, सुनिता देवी पटेल, पुनम पटेल लगायत प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूलाई जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, केन्द्रिय सदस्यहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, प्रदेश सदस्य राजनारायण मिश्रा लगायतले सदस्यता बितरण गरी स्वागत गरेका छन् ।

कार्यक्रममा महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, सचीव लोकेश कर्ण, क्षेत्रीय संयोजक गगन देव यादव,महानगर युवा संयोजक संजय सिह, युवा नेताहरू निरन्जन कुशवाहा, रोशन शाही, सहनवाज राकी, बिजेन्द्र यादव, युवराज सिंह, गौरी शंकर पटेल, नितिम गिरि, रिना पटेललगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

ताजा खबर

वीरगंजको भाटभटेनीले गल्ती गरेको स्वीकार्यो

परवानीपुर,१९ कार्तिक । वीरगंजको भाटभटेनी सुपर मार्केक स्टोरले गल्ती भएको स्वीकार गरेको छ । केही दिन अघि वीरगंज–१४ गण्डकस्थित सञ्चालित...

सम्बन्धित खबर

- Advertisement -neelambads