search

spot_img
spot_img

गुण्डानाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं ।काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चर्चित गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) समेत छन्। उनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिइएको हो।

गएको राति काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले रेष्टुरेन्ट तथा क्लबमा हुने झैझगडा र हप्ता असुलीविरुद्ध विशेष अपरेसन चलाएका थिए।

यस क्रममा ठमेलबाट सानुभाइ उर्फ युवराज गुरुङ पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूको स्क्रिनिङ गरेर थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर, ३ असोजः मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार...

सम्बन्धित खबर

- Advertisement -neelambads