search

जनमत पार्टीद्वारा झौवामा बोरिङ जडान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ साउन । जनमत पार्टी पर्साले बिन्दवासिनी गाउँपालिका वडा नम्बर –३ झौवामा बोरिङ जडान गरेको छ । मधेस प्रदेश सरकारबाट प्राप्त पावरड्रील बोरिड्ढो जडानको उदघाटन जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका छन् । उनले बोरिङद्वारा करिब २०० बिघा खेतमा सिंचाइ हुने बताए । खडेरी परेको बेला बोरिङबाट यहाँका किसानहरु लाभान्वित हुने बताए । अध्यक्ष सरार्पmले जनमत पार्टी किसान आन्दोलनको जगमा स्थापित भएकोले सदैव किसानको हकमा काम गरिरहेको बताए । कार्यक्रममा जनमतका केन्द्रिय सदस्य अनिता रौनियार, सन्तोष साह, प्रदेश सदस्य राजनरायण मिश्रालगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

वीरगंजको भाटभटेनीले गल्ती गरेको स्वीकार्यो

परवानीपुर,१९ कार्तिक । वीरगंजको भाटभटेनी सुपर मार्केक स्टोरले गल्ती भएको स्वीकार गरेको छ । केही दिन अघि वीरगंज–१४ गण्डकस्थित सञ्चालित...

सम्बन्धित खबर

- Advertisement -neelambads