search

spot_img
spot_img

मानव बेचबिखन र महिला हिंसाबारे क्रस बोर्डर बैठक

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६साउन । मानव बेचबिखन तथा लैङ्गिक हिंसाको अन्त्यका लागि क्रसबोर्डर कोअर्डिनेशन बैठक तथा मानव बेचबिखन सम्बन्धी छलफल शुक्रवार वीरगंजको होटल दियालोमा सम्पन्न भएको छ । बैठकमा मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत विभिन्न निकायहरूबीचको समन्वय र सहकार्य सुदृढ गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । आफन्त नेपाल, ललितपुरको आयोजना र जिल्ला प्रहरी कार्यालय, पर्साको सहकार्यमा भएको बैठकमा सहभागीहरूले सीमा क्षेत्रमा भइरहेको मानव बेचबिखन नियन्त्रण, पीडितको उद्धार, सुरक्षात्मक पुनःस्थापना तथा न्याय सुनिश्चितताका लागि आपसी समन्वय र सूचना साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। आफन्त नेपालका प्रतिनिधिहरूले मानव बेचबिखनको पीडितहरूलाई शीघ्र न्याय दिलाउन कानुनी कार्यान्वयन प्रक्रियालाई तीव्र बनाउनुपर्ने सुझाव प्रस्तुत गरे । जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उदघाटन गरेको कार्यक्रममा एसपी गौतम मिश्र, सशस्त्र प्रहरी, महिला तथा बालबालिका सेवा केन्द्र, स्थानीय पालिका प्रतिनिधिहरू, सीमा प्रहरी चौकी प्रमुखलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

परालको थुप्रोमा लुकाइएको अवस्थामा गाँजा बरामद

वीरगंज, १६ साउन । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहाबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads