search

शुभेक्षा तिवारीको सांगीतिक कोशेली माया कता छौ.. सार्वजानिक

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १७ साउन । गायिका शुभेक्षा तिवारीको नयाँ गीत ‘माया कता छौ..’ हालै सार्वजनिक भएको छ । आफ्नै शब्दमा स्वर भरेकी शुभेक्षा तिवारीको गीतमा चर्चित संगीतकार दीपक शर्माको संगीत निर्देशन र राहुल बिश्वकर्माको संगीत संयोजन रहेको छ।गीतको भिडियो HIGHLIGHTS NEPAL को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

संचारकर्मी डा. शिव तिवारीको निर्देशन रहेको गीतको भिडियोमा योगेश दाहालको छायांकन तथा सम्पादन रहेको छ ।

यसअघि तिवारीले “नाच्दै खेल्दै” र “पर्खि बसेछु” बोलको गीत नेपाली सांगीतिक बजारमा ल्याईसकेकी छन। उनी बिगत १४ वर्ष देखी बेलायतको स्कटल्यांडमा बस्दै आएकी छन।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads