ठोरी गापामा थापा र मरहठ्ठाद्वारा आर्थिक अनियमिताको आरोप

वीरगंज २७ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आर्थिक अनियमितता भएको स्थानीयवासीहरूको आरोप लगाएका छन् । आर्थिक अपराध गरेर मालामाल हुंदै आएका भ्रष्ट प्रवृतिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापा र आर्थिक प्रशासन शाखाका लेखा अधिकृत बुद्धिसागर मरहठ्ठा माथि नियमनकारी निकायको आँखा नपुग्दा स्थानीयहरू आश्चर्यमा परेका छन् । आर्थिक अपराधका कुकर्महरू बाहिर नजाओस उद्देश्यले […]
१३ वर्षिय नाबालिकाको भारतमा बिक्री गरी गुपचुप बिहे

राधेश्याम पटेल वीरगंज ५ असार । पर्सामा एक जना १३ वर्षिया नाबालिकालाई भारतीय रु ३ लाखमा बिक्री गरी बाल र बेमेल विवाह समेत गराइएको घटना प्रकाशमा आएको छ । यो घटना पोखरीया नगरपालिकाका एक गाउँको हो । जेठ २४ गते भारत बिहार,सुगौली नजिकै सुधाव टोलका एक जना ५० वर्षिय पुरुषसंग ती बालिकाको दोस्रो विहे गराउन […]
काठमाडौँमा पानीका लागि ट्याङ्करको भरपर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ : मन्त्री यादव

काठमाडौँ, २५ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाडै अन्त्य हुने बताउनु भएको छ । आज खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौँ उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले मेलम्ची खानेपानी अब काठमाडौँवासीका लागि बाह्रै महिना सञ्चालनमा ल्याई यहाँका नागरिकको पिउने […]
विद्यार्थीहरु मर्कामा छैन कसैको ध्यान

प्रमोद यादव,पाचगावा,३ जेठ । पर्सा,पटेर्वासुगौली गाउँपालिका–४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौली दापमा विगत डेढ महिनादेखि विद्युत सेवा अवरुद्ध हुँदा पठनपाठनमा गम्भीर असर परेको छ । विद्युत लाइन नहुँदा विद्यालयका कक्षाहरुमा पङ्खा नचल्ने, कम्प्युटर लैब बन्द रहने जस्ता समस्या देखिएको छ । विद्यालय भवन कर्कट पाताले छाएको हुँदा गर्मीयाममा भित्रको तापक्रम अत्यधिक बढ्ने […]
भाँडिएको बिवाह ५ लाखमा मिलाए पंचहरु

वीरगज,१ जेठ । धोबिनी गापा ३ हरिहरपुर निवासी जपाल राउत कुर्मीकी २१ वर्षींया छोरी धोबिनी २ भिखमपुर पिपरा निवासी खेदु राउत कुर्र्मीका २३ वषींया छोरा श्रीराम राउत बिच हुन लागेको बिवाह अन्ति चरणमा भाडिएपछि आज स्थानिय पंचहरु दुवै पक्ष बिच सहमती गराएका छन । निर्वाचत जनप्रतिनिधी तथा स्थानिय पंचहरुले दुवै पक्षलाई बसाई केटीपक्षमा खर्च वापत […]
किट कलेजमा नेपाली बिद्यार्थी मृत्यु प्रकरण

वीरगज,१ जेठ । भारत उडिया राज्यको भुवनेश्वरमा रहेको कालिगा ईन्स्चुट अफ टेक्लोनोजी ( केआईआई टी )मा अध्ययनरथ एकजना नेपाली युवतीको शंस्सपद मृत्यु प्रकरणलाई नेपालका रहेका केही संघसंस्थाहरु दवाउन खोजी रहेको आरोप परिवारजनले लगाएका छन । हुनत उडिया राज्यको प्रहरीले न्यायीक छनबिनका लागी प्रहरी ईस्पेकटरको नेतृत्वमा टोली बनाई काम गरिरहेको जानकारी प्राप्त भएको छ । घटनामा […]
लालपर्साका जनप्रतिनिधि र कर्मचारी सेवा ठप्प पारी भ्रमण अवलोकनमा

वीरगज,३० बैशाख । वीरगंज–३० लालपर्साका जनप्रतिनिधि र कर्मचारीहरु सेवा ठप्प पारी भ्रमण आवलोकनमा गएको गाउँलेले गुनासो गरेका छन् । गाउँलेले गत आईतवारदेखि वडा कार्यालय,विद्यालय र स्वास्थ्य चौकीको समेत सेवा ठप्प पारी अधिकांश जनप्रतिनिधि र कर्मचारी भ्मणमा गएको बताएका छन् । सोमवार विदा भए तापनि आईतवार र मंगलबार सेवा प्रभावित हुदाँ सेवाग्रही मर्कामा परेको बताएका छन् […]
भारत र पाकिस्तान सैन्य शक्तिबारे चर्चा

काठमाडौं २४ वैशाख । भारतको पहलगाम आक्रमणको १५ दिन पछि पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका आतङ्कवादी अडडाहरूमा भारतले हवाई हमला गरेसँगै दुर्ई देशको सैन्य शक्तिवारे चर्चा शुरू भएको छ । ग्लोबल फायर पावरका अनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबिच आठ स्थानको अन्तर छ। सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले […]
चाडपर्वमा यौन तथा अल्पसंख्यक समुदायको पीडा- “घरको याद आउँदा रुन मन लाग्छ”

राधेश्याम पटेल, वीरगंज, २५ असोज । तराई–मधेससँगै देशभरि अहिले चाडपर्वको माहोल छ । दशैं मनाउने क्रम चलिरहेको छ । त्यसपछि तिहार, छठलगायत पर्वहरू शुरू हुन्छन् । सबैले पूजापाठ गरी नयाँ कपडा, मीठो मसिनो खाएर घरपरिवारसँग मिलेर चाडपर्व मनाइरहेका बेला समाजबाट बहिष्कृत यौन तथा अल्पसंख्यक समुदाय (पारालिंगी)को पीडा भने फरक खालको छ । उनीहरू जब चाडपर्व […]
किन पक्राउ पर्न सकेनन् वडा अध्यक्ष पटेल ?

वीरगंज किर्ते मुद्दाका दुई जना अभियुक्तको नाउँमा पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको एक साता बित्न लाग्दा पनि प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्सामा किर्ते मुद्दा दर्ता भई अनुसन्धानको क्रममा पर्सा,बहुदरमाई–२ का वडा अध्यक्ष जितेन्द्र पटेल र सोही वडा बस्ने वर्ष ३६ की संगीत देवीको नाउँमा पक्राउ पूर्जी जारी […]