शिक्षा व्यक्तित्व विकास र भविष्यको निर्माणको आधार – प्रजिअ दहाल

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी सिडियो भोला दहालले शिक्षा व्यक्तित्व विकास र भविष्यको निर्माणको आधार भएको बताएका छन् । बिपिएस प्लसं२ कलेज रानीघाटको आयोजनामा शुक्रवार होटल भिस्वामा वेलकम कार्यक्रममा बोल्दै प्रजिअ दहालले जीवनमा प्राप्त ज्ञान र अनुशासनले नै सफलताको मार्ग तय गर्ने बताए । युवापुस्ताले सकारात्मक सोच, लगनशीलता र जिम्मेवारीसहित अघि […]

सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या

काठमाडौँ, १९ मङ्सिर : कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको […]

एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

काठमाडौँ, १९ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो । लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र […]

मधेश प्रदेशमा कृष्णा यादव मुख्यमन्त्री नियुक्त

मधेश , मंसिर — १९ नेपाली कांग्रेसका नेता कृष्णा यादवलाई आज मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गरिएको छ। यादवलाई सात दलबीचको सहमतिपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्। यससँगै मधेश प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार गठन भएको छ।

मधेस प्रदेशमा कृष्ण यादवद्वारा मुख्यमन्त्री पदको लागी दाबी पेश

मधेश , मंसिर – १९ नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् । शुक्रबार यादवले ७७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्। यो कदमसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा लगायत सात दलबीच यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ। […]

मधेशमा नयाँ सरकार गठनको लागी दलहरु हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा

मधेश , मंसिर – १९ मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सात दलीय गठबन्धन ७७ जना सांसदको हस्ताक्षर संलग्न समर्थनपत्रसहित आज प्रदेश प्रमुखको कार्यालय पुगेको हो। गठबन्धनका प्रतिनिधिहरूले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको दाबी पेस गरेपछि कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने मार्ग खुलेको छ। समर्थनपत्र बुझाएसँगै अब प्रदेश […]

राप्रपा सांसद कञ्चन बिच्छा प्रदेशसभा सदस्यबाट पदमुक्त

वीरगंज , मंसिर १९ मधेस प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन्। प्रदेशसभा सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै बिच्छालाई सदस्य सूचीबाट हटाइएको जानकारी गराएको हो। राप्रपाले पार्टीको नीति विपरीत गतिविधि गरेको आरोप लगाउँदै उनलाई छ महिनाअघि साधारण सदस्यबाटै निलम्बन गरेको थियो। सोही निलम्बनको आधारमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय […]

हल्दियामा अडानीको भारु २९८ करोडको लगानी नेपालको लागि सेवासुविधा थपिंदै

– राधेश्याम पटेल वीरगंज । नेपालको सामान तेस्रो मुलुकसम्म आयात–निर्यात गर्न भारतले तीनवटा बन्दरगाहलाई ट्रान्जिट बन्दरगाहको रूपमा स्वीकृति दिएको छ । पश्चिम बङ्गालको कोलकाता र हल्दिया तथा आन्ध्रप्रदेशको विशाखापट्टनम (वाइजेग) बन्दरगाह हुन् । नेपालको तेस्रो मुलुकको व्यापार हेर्ने हो भने पहिले शतप्रतिशत कारोबार कोलकाता र हल्दिया भएर हुन्थ्यो भने करीब एक दशकदेखि वाइजेग भएर मालसामान […]

नेपालको मुख्य बजार भारत –नेपाली महावाणिज्यदूत आचार्य

– राधेश्याम पटेल नेपाली उत्पादन बिक्री वितरण र रोजगारको दृष्टिकोणले समेत भारत मुख्य बजार हो । हिजो पनि थियो, आज पनि छ र भोलि पनि नेपालको छिमेकी राष्ट्र भारत नै व्यापार, पर्यटन, रोजगारलगायतको दृष्टिकोणले मुख्य बजार भएको नेपाली महावाणिज्य दूतावास कोलकाताका अधिकारीहरूले बताएका छन् । कोलकाताका लागि नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यका अनुसार अहिले दैनिक सयौं […]

सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

काठमाडौँ, १८ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेको छ । जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज […]