पर्सागढी नपाको बजेट ५५ करोड ७० लाख बिनियोजन

वीरगंज पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ५५ करोड ७० लाख बराबरको नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । शनिबार सम्पन्न नगरपालिकाको नवौं नगरसभामा उपमेयर पूजा चौधरीले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७० लाख ३८ हजारको बजेट प्रस्तुत गरेकी हुन् । नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर […]

वीरगंजमा पहिलोपटक रथयात्रा, अनुमानित खर्च ३५ लाख

वीरगंज, १ असार/ वीरगंजको धार्मिक, ऐतिहासिक गहवामाईको नयाँ संरचना एवं आधुनिक मन्दिर निर्माण भएको ११ वर्षको अवसर पारी वीरगंजमा पहिलोपटक रथयात्रा निकाल्ने भएको छ । असार ५ गते बिहान ६ बजेदेखि ९ बजेसम्म वीरगंज नगरभित्र रथयात्रा निकाल्ने तयारी भएको आयोजक श्रीगहवामाई रथयात्रा समितिका महासचिव लक्ष्मीनारायण गुप्ताले जानकारी गराए । यो रथयात्राको तयारी एक महीना पहिलेदेखि […]

गण्डक नहरको डिलमा अतिक्रमण गर्नेहरुको सङ्ख्या बढ्दो

वीरगंज, १ असार/ गण्डक नहरको सरकारी जग्गा अतिक्रमण गरी पसल, घरटहरा बनाउने क्रम बढ्दैछ । पर्साको जानकीटोला, प्रसौनीचोक, महुवन, डोकैला बहुअरी, जगरनाथपुर, वीरगंजको गण्डक, प्रसौनीको गण्डक, फेटा, महागढीमाई, पचरौता, सुवर्ण, सिम्रौनगढलगायत पालिकामा पर्सादेखि रौतहटसम्म गण्डक नहरको डिलमा जग्गा अतिक्रमण गरी पसल, घरटहरा बनाउने क्रम बढ्दै गएको गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, […]

१० नम्बर ब्लकको अध्यक्षमा लालबाबू सिंह निर्विरोध

वीरगंज, १ असार/ नारायणी सिंचाइ व्यवस्थापन कार्यालय गण्डक, वीरगंज मातहत रहेको नारायणी सिंचाइ प्रणालीको बारा खण्ड अन्तर्गत ब्लक नम्बर १० हर्दिया क्याम्पको अध्यक्षमा लालबाबू सिंह निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनको मुख्य दिन असार १ गते उम्मेदवारी दर्ताको समय अवधि तोकिएकोमा मुख्य चारवटा पदमा चारजनाको एकल उम्मेदवारी परेकोले उनीहरुलाई निर्विरोध निर्वाचित गरिएको हो । समितिको […]

विन्दवासिनी गापाको बेरुजु बढेर २० करोड पुग्योे,बर्थिङ सेन्टर नहुदै लाखौंको समान खरिद

वीरगंज विन्ध्यवासिनी गाउँपालिकाभरिमा एउटा पनि बर्थिङ सेन्टर छैन तर बर्थिङ सेन्टरका लागि आवश्यक लाखौं मूल्यका सामान खरीद गरिएको छ । यी सामान चालू वर्षको लागि मात्र खरीद भएको होइन, प्रत्येक आवको वार्षिक बजेटबाट खरीद हुँदै आएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले हालै जारी गरेको अडिट रिपोर्टमा बर्थिङ सेन्टरका लागि पाँच लाख मूल्यबराबरको न्यानो […]