डाक्टरी पेशा ठगी धन्दा बनेको छ–प्रथम राष्ट्रपति यादव

वीरगंज , मंसिर – २० गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले पवित्र सेवाको रुपमा चिनिने चिकित्सा (डाक्टरी) पेशा ठगी धन्दाको रुपमा विकसित हुदैँ गएको बताएका छन् । वीरगंज पावरहाउस नजिकै सञ्चालित दृष्टि आँखा अस्पताल तथा नाक,कान,घाँटी अस्पतालको नवनिर्मित भवन समुदाघटन एवं ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रथम राष्ट्रपति यादवले यस्तो […]
विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा तोड्यो

वीरगंज , मंसिर – २० नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रा तोड्यो। सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्योड। ओपनर फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकले टीमलाई सशक्त सुरुवात दिलायो। दुबैले पावरप्लेमा ८७ रनको साझेदारी गरे। […]
सुदूरपश्चिम रोयल्सद्वारा विराटनगर किंग्स सामु १४८ रनको लक्ष्य प्रस्तुत

वीरगंज , मंसिर – २० नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को दोस्रो संस्करणको २६औँ खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा शनिबारको खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो। आरिफ शेखले ३२ बलमा ४५ रन अविजित बनाउँदै सर्वाधिक योगदान गरे। इशान पाण्डेले […]
अतिक्रमित संरचना हटाउन हेटौंडामा डोजर परिचालन

वीरगंज , मंसिर – २० मकवानपुरको हेटौंडा बजार क्षेत्रमा वर्षौंदेखि रोकिएको सडक विस्तार अभियान आजबाट सुरु गरिएको छ। पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथलाई फराकिलो बनाउन डिभिजन सडक कार्यालय र जिल्ला प्रशासनले संयुक्त रूपमा अतिक्रमित संरचना हटाउन थालेका हुन्। बिहानैदेखि बुद्धचोक–राप्ती रोड क्षेत्रमा डोजर परिचालन गरिएको छ। सडक सिमानाभित्रका स्थायी–अस्थायी संरचना भत्काउने काम कडाइका साथ अघि […]
मधेश प्रदेशमा कृष्णा यादव मुख्यमन्त्री नियुक्त

मधेश , मंसिर — १९ नेपाली कांग्रेसका नेता कृष्णा यादवलाई आज मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गरिएको छ। यादवलाई सात दलबीचको सहमतिपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्। यससँगै मधेश प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार गठन भएको छ।
मधेस प्रदेशमा कृष्ण यादवद्वारा मुख्यमन्त्री पदको लागी दाबी पेश

मधेश , मंसिर – १९ नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् । शुक्रबार यादवले ७७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्। यो कदमसँगै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा लगायत सात दलबीच यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ। […]
मधेशमा नयाँ सरकार गठनको लागी दलहरु हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा

मधेश , मंसिर – १९ मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सात दलीय गठबन्धन ७७ जना सांसदको हस्ताक्षर संलग्न समर्थनपत्रसहित आज प्रदेश प्रमुखको कार्यालय पुगेको हो। गठबन्धनका प्रतिनिधिहरूले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको दाबी पेस गरेपछि कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने मार्ग खुलेको छ। समर्थनपत्र बुझाएसँगै अब प्रदेश […]
मधेसमा कांग्रेस नेतृत्वको सरकार बन्ने सहमति

वीरगंज , मंसिर – १९ मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति बनेपछि सात दलीय गठबन्धन प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जुटेको छ । गठबन्धनका दलहरूले बहुमत सांसदका हस्ताक्षरयुक्त समर्थनपत्र तयार पारेका छन्। सहमति बनेसँगै सातै दलका शीर्ष नेता संयुक्त रूपमा दाबी पेस गर्न प्रदेश प्रमुख सुरेन्द्र लाभको कार्यालयतर्फ जान लागेका हुन् । कांग्रेसका […]
नेपालको मुख्य बजार भारत –नेपाली महावाणिज्यदूत आचार्य

– राधेश्याम पटेल नेपाली उत्पादन बिक्री वितरण र रोजगारको दृष्टिकोणले समेत भारत मुख्य बजार हो । हिजो पनि थियो, आज पनि छ र भोलि पनि नेपालको छिमेकी राष्ट्र भारत नै व्यापार, पर्यटन, रोजगारलगायतको दृष्टिकोणले मुख्य बजार भएको नेपाली महावाणिज्य दूतावास कोलकाताका अधिकारीहरूले बताएका छन् । कोलकाताका लागि नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यका अनुसार अहिले दैनिक सयौं […]
वीरगंजमा नगर प्रमुख र उपप्रमुखहरुको बैठक

वीरगंज, १८ मंसिर । देशभरका ६ वटा महानगरपालिका, उपमहानगर तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागीतामा वीरगंजमा सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएनएनसी) को राष्ट्रिय बैठक सम्पन्न भएको छ। बैठकको उदघाटन सिटिनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । वीरगंज महानगरपालिकाले बिहीवार आयोजना गरेको बैठकमा शहरी विकास, […]