मधेसमा कांग्रेस नेतृत्वको सरकार बन्ने सहमति

वीरगंज , मंसिर – १९ मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति बनेपछि सात दलीय गठबन्धन प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जुटेको छ । गठबन्धनका दलहरूले बहुमत सांसदका हस्ताक्षरयुक्त समर्थनपत्र तयार पारेका छन्। सहमति बनेसँगै सातै दलका शीर्ष नेता संयुक्त रूपमा दाबी पेस गर्न प्रदेश प्रमुख सुरेन्द्र लाभको कार्यालयतर्फ जान लागेका हुन् । कांग्रेसका […]

नेपालको मुख्य बजार भारत –नेपाली महावाणिज्यदूत आचार्य

– राधेश्याम पटेल नेपाली उत्पादन बिक्री वितरण र रोजगारको दृष्टिकोणले समेत भारत मुख्य बजार हो । हिजो पनि थियो, आज पनि छ र भोलि पनि नेपालको छिमेकी राष्ट्र भारत नै व्यापार, पर्यटन, रोजगारलगायतको दृष्टिकोणले मुख्य बजार भएको नेपाली महावाणिज्य दूतावास कोलकाताका अधिकारीहरूले बताएका छन् । कोलकाताका लागि नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यका अनुसार अहिले दैनिक सयौं […]

वीरगंजमा नगर प्रमुख र उपप्रमुखहरुको बैठक

वीरगंज, १८ मंसिर ।  देशभरका ६ वटा महानगरपालिका, उपमहानगर तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागीतामा वीरगंजमा सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएनएनसी) को राष्ट्रिय बैठक सम्पन्न भएको छ। बैठकको उदघाटन सिटिनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । वीरगंज महानगरपालिकाले बिहीवार आयोजना गरेको बैठकमा शहरी विकास, […]

मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, शुक्रबारसम्म दाबी पेश गर्न आह्वान

मधेश , मंसिर – १७ मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत देखाउन सक्ने सदस्यलाई शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिएकाे छ। आज […]

एमाले सरकारमा मन्त्री बनेकी राप्रपा सांसद कञ्चन बिच्छा पदमुक्त

वीरगंज , मंसिर – १७ राष्ट्रवादी प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन बिच्छालाई पार्टी निर्णय उल्लङ्घन गरेको भन्दै सांसद र मन्त्री दुवै पदबाट हटाइएको छ। उनी नेकपा (एमाले) नेतृत्वको सरकारले बनाएको मन्त्रीपरिषद्मा कात्तिक २४ गते वनमन्त्री बनेकी थिइन् । पार्टीले तत्कालै मन्त्रालयबाट फिर्ता हुन निर्देशन दिए पनि उनले नमानेपछि स्पष्टीकरण सोधिएको थियो । तर स्पष्टीकरण […]

सीमावर्ती नाकामा अवाञ्छित गतिविधि बढेको सूचनापछि पर्सामा सुरक्षाकर्मी हाई अलर्ट

पर्सा जिल्लामा सीमावर्ती नाकाबाट अवाञ्छित व्यक्तिको प्रवेश हुन सक्ने आशंकासहित प्रशासनले सुरक्षाका निकायलाई उच्च सतर्कताका साथ परिचालनमा राखेको छ। जिल्लाका सीमाक्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको सूचनापछि जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा शंकास्पद व्यक्ति वा समूह जिल्ला प्रवेश गरेको देखिएमा सुरक्षित दूरीबाट तुरुन्तै सुरक्षा […]

रौतहटको कटहरियामा बजेटबिनै भुक्तानी : जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट मंसिर — १६ कटहरिया नगरपालिकामा बजेट स्वीकृत नभएको अवस्थामा भुक्तानी गरी सरकारी कोषमा हानि पुर्‍याएको ठहरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात कर्मचारी र एक गैरसरकारी संस्थाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, कर्मचारी राम नरेश प्रसाद […]

चकलेटसहित वीरगंजका पटेल बारामा पक्राउ

वीरगंज , मंसिर – १६ बिल बिजकसँग फरक रहेको चकलेटसहित वीरगंज महानगरपालिका वडा नम्बर ३१ का २८ बर्षीय ऋषि पटेललाई बारा प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट कलैयातर्फ जादै गरेको ना २ च १३०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्दा बिल बिजकसँग फरक रहेको चकलेट फेल परेले , चकलेटसंगै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

वडाध्यक्ष टुर्नामेन्ट : गण्डक बहुवरी सेमीफाइनलमा प्रवेश

वीरगंज , मंसिर – १६ वडाध्यक्ष क्रिकेट टुर्नामेन्ट सिजन–२ को चौथो दिन भएको खेलमा गण्डक बहुवरी क्रिकेट टीमले संजु–११ धोरेलाई ७५ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर फिल्डिङ रोजेको गण्डक बहुवरीले निर्धारित १६ ओभरमा संजु–११ धोरेलाई १२.२ ओभरमै अलआउट गर्दै मात्र ५४ रनमा समेट्यो । संजु–११ धोरेका ब्याट्सम्यानहरूले […]

वीरगंज स्कुल्स कप : बाल एकता र ग्रीन ल्यान्ड फाइनलमा प्रवेश

वीरगंज , मंसिर – १६ भिएस पावरप्ले टि २० चैलेन्ज अन्तर्गत सञ्चालन भइरहेका वीरगंज स्कुल्स कपको पाँचौँ दिन शुक्रबार सेमिफाइनलका दुवै खेल सम्पन्न भएका छन । रोमाञ्चक प्रदर्शनसहित बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल फाइनलमा प्रवेश गर्न सफल भएका छन् । टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश […]