मधेशमा उत्कृष्ट सेवा दिने अस्पताल वीरगंज हेल्थकेयरलाई सम्मान

वीरगंज उत्कृष्ट सेवा दिएको भन्दै सामाजिक सुरक्षा कोषले वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्ने भएको छ । सामाजिक सुरक्षा कोषमा सुचीकृत भई संख्याको आधारमा उत्कृष्ट सेवा दिएको भन्दै वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्न लागिएको हो । मधेस प्रदेशमै उत्कृष्ट सेवा दिदैं आएको वीरगंज हेल्थकेयर हस्पिटललाई मंसिर ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोषका तर्फबाट सम्मानित गर्ने […]
सुर्यलाई अर्घ दिएसंगै सकियाे छठ

वीरगन्ज,४मंसिरः साेमबार बिहान उदाँउदाे सुर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै यसपालिकाे छठ पर्व विधिवत समापन भएकाे छ। कार्तिक शुक्लपक्षकाे सप्तमी तिथी अर्थात साेमबार बिहान छठघाटकाे जलाशयमा ब्रतालुहरुले उदाँउदाे सुर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै छठ पर्व विधिवत रुपमा समापन भएकाे हाे। श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब शुक्रबार देखि विधिवत शुरु भएको […]
विश्वकप फाइनल फिभरः हवाई र होटल भाडा अचाक्ली बढाइयो

काठमाडौं भारतमा जारी एकदिवसीय विश्वकपको फाइनल खेलमा आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्। फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा १ बजे सुरु हुने तालिका छ।बहुप्रतिक्षित फाइनल खेलअघि हवाइ भाडामा तीव्र वृद्धि भएको छ। शनिबारका लागि बेङ्ग्लुरुबाट अहमदाबाद पुगेको एकतर्फी भाडा नै ५२ हजार ८ सय रुपैयाँ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ। सामान्य अवस्थामा […]
आकाश एफएमबाट धनबर्षा कार्यक्रम

वीरगंज आकाश एफएम १०९.९ मेघाहर्जबाट आज धनवर्षा कार्यक्रम संचालन भएको छ । कार्यक्रमको उद्घाटन पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुम्न चौहानले गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु नवसाद आलम, लालबाबु चौरसिया, डाक्टर विकास चौरसिया,पोखरिया नगरपालिकाका लेखा पाल मंदिप महतो,पन्नालाल पटेल,आसा देवि,दिपक ठाकुर, योगेन्द्र रौनियारले फोन गरेका स्रोताहरुलाई चिठ्ठा खोली पुरस्कार घोषणा तथा शुभकामना दिएका थिए। कार्यक्रममा […]
प्रभु साहको पत्नी रिना साहको मेयरको पद जोगियो

गौर आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी रिना साहको मेयर पद तत्काललाई जोगिएको छ । रौतहटको मौलापुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निर्वाचित साहको पद तत्काल कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रवार साहलाई नगरपालिकाको प्रमुख पदमा रही यथावत् काम कारबाही गर्न दिनू भनी विपक्षीका […]
कालिकामाईमा एमालेको पार्टी प्रवेश

वीरगंज पर्साको कालिकामाई गाउपालिकामा नेकपा एमालेको पार्टी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कालिकामाई गाउपालिका कमिटीले आयोजना गरेको तिहार ,छठको शुभकामना तथा पार्टी प्रपेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्इ अच्युत मैनालीले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए । माधव नेपाल, प्रचण्ड र […]
करोडको समानसहित चार वटा ट्रक नियन्त्रणमा

वीरगंज बारा प्रहरीले अवैध सामग्रीसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जको संयुक्त टोलीले जिल्लाको जितपुरसिमाबाट बिल विजक भन्दा बढी सामग्रीसहित चार वटा भारतीय ट्रक नियन्त्रणमा लिएको हो । बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जितपुरसिमरा उपमहानगरपालिका –२१ स्थित अमलेखगञ्जबाट पीबी १३ […]
वीरगंजमा आसिफ र आरिफलाई सम्मान

वीरगंज हालै सम्पन्न टि–२० विश्वकप एसिया छनौटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेख र आरिफ शेखलाई वीरगंजमा सम्मान गरिएको छ । पर्सा क्रिकेट संंघले राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आसिफ र आरिफलाई सम्मानित गरेको हो । आसिफ र आरिफ सहोदर दाजुभाईपनि हुन् । वीरगन्ज १३ मुर्लीका स्थायीबासी शेखद्वयले नेपाली राष्ट्रिय टिमबाट खलेर […]
यस्तो छ दीपावली र भाइटिकाको साइत

वीरगंज प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शनिवारदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए […]
नेपाल–भारत सीमा सुरक्षा बैठक वीरगंजमा सम्पन्न

राधेश्याम पटेल,वीरगंज,११ कार्तिक / वीरगंज–रक्सौल आसपासको नेपाल भारत सुरक्षा बैठक वीरगंजमा सम्पन्न भएको छ । नेपालको पर्सा–बारा र भारत,बिहारको पूर्व चम्पारण एवं पश्चिमी चम्पारणका सुरक्षा अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको सुरक्षा बैठक आज वीरगंज–१७ अलौ. स्थित वीरगंज भन्सारको आईसिपीको भन्सारको सभाहलमा सम्पन्न भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न सुरक्षा बैठकमा यी […]