search

तस्करीको कपडा वीरगंज भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतबाट तस्करीको माध्यमबाट ल्याइएको दुई लाख उनन्सत्तरी हजार मूल्य बराबरको कपडा बरामद गरी वीरगंज भन्सार कार्यालय आज चलान गरेको छ ।
साउन ६ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका, भेष्ट–३९० पिस, कुर्था शुरूवाल–१५ पिस, जेन्स टिसर्ट–३२ पिस गरी दुर्ई लाख उननसत्तरी हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिई वीरगंज भन्सार बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads