रक्सौल–वीरगंज मितेरी पुल क्षेत्रमा वृक्षारोपण

वीरगंज , मंसिर – ७ वीरगंज महानगरपालिका–१६ स्थित रक्सौल–बीरगंज मितेरी पुल आसपासको हरियाली र सौन्दर्यकरणलाई थप प्रभावकारी बनाउन महानगरले सुरु गरेको सफाइ तथा वृक्षारोपण अभियान २२ दिनमा पुगेको छ । यही अभियानअन्तर्गत आज मेयर राजेशमान सिंहले वृक्षारोपण गर्दै हरियाली तथा स्वच्छता अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । बढ्दो शहरीकरणबीच सीमाक्षेत्रमा वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली […]
पर्सामा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको नयाँ नेतृत्व चयन, वेदप्रकाश कुर्मी सभापति

वीरगंज , मंसिर – ६ सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा वेदप्रकाश कुर्मी सर्वसम्मत चयन भएका छन्। शनिबार वीरगन्जमा सम्पन्न तेस्रो अधिवेशनले कुर्मीलाई निर्विरोध रूपमा नेतृत्व दिएको हो। अधिवेशनले उपसभापतिमा हेमन्त पाण्डे, पप्पु गिरी, राजिव सर्राफ र फरियाद आलमलाई छानेको छ। त्यस्तै सचिवमा विकेश साह, सहसचिवमा सुरज चौधरी, दिलशाद इकबाल र प्रमानन्द पटेल तथा […]
सिमरामा जेन–जी प्रदर्शन स्थगित , राजमार्ग खुल्यो

वीरगंज , मंसिर – ४ बाराको सिमरा क्षेत्रमा जेन–जी युवा समूहले गरेको राजमार्ग अवरुद्ध प्रदर्शन बिहीबार स्थगित भएको छ । विगत दुई दिनदेखि जारी आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात ठप्प थियो । जेन–जी युवा कपिल खरेलका अनुसार प्रशासनसँग सहमतिअनुसार बिहीबारको कार्यक्रम रोकिएको हो । उनले भने, “प्रशासनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। भोलि […]
जेनजी प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास र हवाई फायर

वीरगंज , मंसिर – ४ बाराको सिमरामा उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र दुई राउन्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्युको अवज्ञा गर्दै जेन–जी प्रदर्शनकारी सडकमा उत्रिएका थिए। बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास र हवाई फायर प्रयोग गरिएको हो […]
जेनजीका २३ समूहले राष्ट्रपति पौडेललाई ५ बुँदे मागसहित बुझाए ज्ञापनपत्र

वीरगंज मंसिर – ४ विभिन्न नामका २३ जेनजी समूहले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधनसमेत गरिनुपर्ने माग राखेका छन्। ज्ञापनपत्रमा उनीहरूले सरकारलाई दिशाहीन रहेको आरोप लगाउँदै विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि नभएको र जेनजीका २३ एलाइन्स, घाइते तथा शहिद परिवारका माग तत्काल सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन्। […]
सिमरामा फेरि तनाव , प्रशासनद्वारा पुन कर्फ्यु जारी

वीरगंज , मंसिर – ४ बाराको जितपुरसिमरा उपमहानगरपालिकामा बिहीबार फेरि तनाव बढ्दा स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार सिमरा विमानस्थल र आसपासको क्षेत्रमा जनधनको क्षति हुन नदिन तथा स्थिति बिग्रन नदिन कर्फ्यु लागू गरिएको हो। कर्फ्युको क्षेत्रमा पथलैया चोकदेखि दक्षिण जीतपुर लल्का पुलसम्मको […]
मानव अधिकार आयोगद्वारा बारामा शान्ति सुरक्षा सुदृढ गर्न सरकारलाई निर्देशन

वीरगंज , मंसिर – ४ राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न अशान्तिपूर्ण परिस्थितिबारे गम्भीर ध्यानाकर्षण गर्दै नेपाल सरकारलाई स्थिति सामान्य बनाउन निर्देशन दिएको छ। आयोगले बुधबारदेखि सुरु भएको विवादको अनुगमन गर्दै सरकारसँग घाइतेहरूको प्रभावकारी उपचार, घटनाको छानबिन, शान्ति सुरक्षा मजबुत बनाउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन वातावरण तयार गर्न आग्रह गरेको छ। आयोगले […]
सिमरा बजार तनावग्रस्त: जेनजी युवा र प्रहरीबीच झडप

वीरगंज , मंसिर – ४ बाराको सिमरा बजार आज पनि नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको बुधबारको झडपको असरले तनावग्रस्त बनेको छ। जेनजी युवाहरूले हिजो आफ्नो समूहमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्तालाई पक्राउ नगरेको भन्दै आज सडकमा प्रदर्शन थालेका हुन्। प्रदर्शनकारीहरूले टायर बालेर मुख्य सडक अवरुद्ध पार्दा यातायात प्रभावित भएको छ। झडपका क्रममा दुवैतर्फका केही सामान्य […]
सञ्चालकले नै बसमा आगजनी गरेको खुलासा

वीरगंज , मंसिर – ४ वीरगंज –१५ स्थित नयाँ बसपार्कमा मङ्गलवार राति दुई वटा बसमा आगो लागेको घटनामा बस सञ्चालकले आफैंले आगो लगाएको स्वीकार गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस करिब पौने १ बजे आगोले जलेर पूर्ण रूपमा नष्ट भएका थिए । प्रहरी […]
बाराको जीतपुरसिमरा झडप : दुई वडाध्यक्ष पक्राउ, तनाव कायमै

वीरगंज , मंसिर – ४ बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा जेन–जी युवा समूह र नेकपा (एमाले) निकट कार्यकर्ताबीच बुधबार भएको झडपपछि दुई जना निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ (४०) र वडा नं. ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारी (३४) रहेका छन्। दुवैजना एमालेबाट विजयी जनप्रतिनिधि हुन्। एमालेका महासचिव शङ्कर पोखरेल र […]