नेपालले चार विकेट गुमायो




काठमाडौँ । जारी टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध चार विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटमा आसिफ शेखलाई गुमाएको हो । उनी पाँचौ ओभरको चौथो बलमा १७ रन बनएर आउट भए ।

यसअघि नेपालले कप्तान रोहित पौडेल, कुशल भुर्तेल र अनिल शाहलाई गुमाएको थियो ।

सम्बन्धित पोस्टहरुः