प्रधानमन्त्री बालेन शाह न्युयोर्क पुगे

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ७ –

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका छन्।

मंगलबार कतार एयरलाइन्समार्फत नेपालबाट प्रस्थान गरेका शाह कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क पुगेका हुन्।

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्टहरुः