वडा अध्यक्ष कुशवाहाको निधन

1200x150_1200x150-01.jpg (1)

बारा , असोज ७ –

बाराको देवताल गाउँपालिका–३ आमवाका वडा अध्यक्ष रामकिशोर कुशवाहाको असामयिक निधन भएको छ। उनको निधनप्रति स्थानीयवासी तथा जनप्रतिनिधिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

सम्बन्धित पोस्टहरुः