छठ पर्वमा दुई दिन सार्वजनिक बिदा

1200x150_1200x150-01.jpg (1)

कार्तिक , कात्तिक २७ –

सरकारले छठ पर्वका अवसरमा यस वर्ष दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बिहीबार सूचना जारी गर्दै कात्तिक २९ गते आइतबार र मंसिर १ गते सोमबार सार्वजनिक बिदा दिएको जनाएको छ।

छठ पर्वमा आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबारसमेत बिदा दिइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा उल्लेख छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः