search

spot_img
spot_img

हिमालयन डिस्टिलरीद्वारा विद्यालयलाई डेस्कबेन्च सहयोग

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ११ माघ/ वीरगंज–२१ लिपनीबिर्तामा सञ्चालित हिमालयन डिस्टिलरीले नेरामावि, सोलखपुरलाई ५० थान बेन्चडेस्क सहयोग गरेको छ ।
विद्यालयमा कार्यक्रम आयोजना गरी उद्योगका स्टोर अधिकृत शङ्कर अधिकारीको टीमले प्रअ राजु मालीलाई बेन्च, डेस्क हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हीरा पञ्जियारको अध्यक्षता एवं वीरगंज–३१ बेलवाका अध्यक्ष जीतेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाता उद्योगका कर्मचारीहरूलाई खादा ओढाएर सम्मान गर्नुका साथै विद्यालयले आगामी २०८१ सालमा स्थापनाको ७० वर्ष पूरा गरेको अवसरमा हिरक महोत्सवमा सम्मान गर्ने विद्यालयले जनाएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढेको र डेस्क, बेन्चको अभाव भएपछि वडाध्यक्ष र विव्यसले उद्योग व्यवस्थापन पक्ष्Fसँग सहयोगको लागि आग्रह गरेका थिए । एक सेट डेस्क, बेन्चको आठदेखि १० हजार खर्च पर्छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads