search

spot_img
spot_img

वीरगंज–१५ प्रतिमाचोकमा सडक अतिक्रमणमुक्त

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ माघ/ वीरगंज महानगरपालिका–१५ प्रतिमाचोकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएका कारण वर्षौंदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन ।
सडक निर्माणको ठेक्का लागेसँगै नगरप्रमुख राजेशमान सिंहको पहलमा आज डोजर लगाएर सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो ।
प्रतिमाचोकबाट कलैया जाने डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्स्ट्रक्शनले ठेक्का पाएको छ । २०८१ जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न हुनेगरी ठेक्का भएको डिभिजन सडक कार्यालय, हेटौंडाका डिभिजन प्रमुख एवं इन्जिनीयर राजेशकुमार यादवले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads