search

परीक्षा शुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्नपत्र लिक

पढ्न छुटाउनुभयो ?

सिराहा, १६ चैत । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नवितिदै परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।
परीक्षा शुरू भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो। निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाटसअप मार्पmत छ्यासछ्यास्ती बनाइएको छ।
परीक्षा हल वरिपरी फोटोकापी मेसिन सहित चिट बनाउने टोलीहरू सकृयरूपमा बसेका छन। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र सामाजिक सञ्जाल मार्पmत निजि विद्यालयहरूको हात हातमा पुगेको छ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads