search

कांग्रेस संसदीय दलको बैठक बस्दै

पढ्न छुटाउनुभयो ?




काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्न लागेको जानकारी दिनुभयो । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

नेपाली कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

Facebook Comments Box

ताजा खबर

मुस्कान खातुन नेकपामा प्रवेश

वीरगंंज , मंसिर - ११ वीरगंज–२ छपकैयाकी मुस्कान खातुन प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। बिहीबार काठमाडौं...

सम्बन्धित खबर

- Advertisement -neelambads