search

आइसिसी टी–२० विश्वकप : दक्षिण अफ्रिका र नेदरल्यान्ड्स भिड्दै

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । आइसिसी टी–२० विश्वकपमा शनिबार राति नेपालकै समूह ‘डी’मा रहेका दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल शनिबार साँझ ८ः१५ बजे अमेरिकाको न्यूयोर्कमा हुनेछ ।

समूह ‘डी’मा यसअघि एक÷एक खेलमा जित निकाल्दै दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले समान दुई अङ्क जोडेका छन् ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का भने दुई खेलमा पराजित भइसकेको छ ।

Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads