search

spot_img
spot_img

माल्दिभ्समा नेपालका कृष्णप्रसादलाई रजत पदक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




भैरहवा । नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका रुपन्देहीका कृष्ण प्रसाद श्रेष्ठ (कालेकृष्ण) ले रजत पदक जित्नुभएको छ ।

मालदिभ्सको मालेमा जारी १४ औ दक्षिण एसिया बडिबिल्डिङ तथा फिजिक्स स्पोट्स च्याम्पियनसिपमा श्रेष्ठले उपविजेता बन्दै रजत पदक जित्नुभएको हो । उहाँले ८० केजी तौल समूहमा रजत पदक पाउनुभएको हो ।

प्रतियोगितामा अफगानिस्तानका खेलाडीले उपाधि चुमे भने भारतका खेलाडी तेस्रो भए । श्रेष्ठ यसअघि सम्पन्न ५५ औ एसियन शारीरिक सुगठन च्याम्पियनसिप २०२३ मा सेकेन्ड रनर अप हुनुहुन्छ । बुटवल श्रीको समेत नवौं र दशौं गरि दुई पटक विजेता हुनुहुन्छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ट्रयाक्टर चोरीको आरोपमा दुईजना पक्राउ

रौतहट, १२ भदौ । इलाका प्रहरी कार्यालय, गरुडाले ट्रयाक्टर चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सर्लाही...

सम्बन्धित खबर

- Advertisement -neelambads