विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको चौथो विकेट गुम्यो

1200x150_1200x150-01.jpg (1)




काठमाडौं। टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

रिजा हेन्डरिक्स ४३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः