search

spot_img
spot_img

पूर्वराज्यमन्त्री राय मृतावस्थामा फेला

पढ्न छुटाउनुभयो ?

प्रस, सर्लाही, ७ साउन/ सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेला परेका छन्। टाउकोमा धारिलो हतियार प्रयोग गरिएको अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। उनले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताए । “घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको आशङ्का छ”–प्रहरी उपरीक्षक सिंहले भने–“लालगढबाट तालीमप्राप्त कुकुर मगाएर अनुसन्धान शुरू गरेका छौं।” घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जगदम्बा स्टील्सको भट्टी पड्किदा एकजना घाइते, स्थानीयमा त्रास

वीरगंज, १९ असार । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा बुधवार राति फलाम पगाल्ने भट्टी पड्किंदा एकजना घाइते भएका...

सम्बन्धित खबर

- Advertisement -neelambads