search

spot_img
spot_img

तीनजना प्रधानाध्यापक विद्यालयमा हाजिर

पढ्न छुटाउनुभयो ?

वीरगंज , १३ साउन/ वीरगंज महानगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत तीनजना प्रधानाध्यापक सरुवा भएर जाने विद्यालयमा हाजिर भएका छन्।
हाजिर हुनेमा वीरेन्द्र यादव, अञ्जु साह र निरञ्जन न्यौपाने रहेका छन्। महानगरपालिकाको जेठ २५ गतेको निर्णय अनुसार २७ वटा विद्यालयमध्ये नेराआवि श्रीसिया आदर्शचोक, रामसुरत आवि रामगढवा र नेराआवि भिस्वाका तीनजना प्रअ सरुवा भएर हाजिर भएका हुन्।
भिस्वाबाट श्रीसिया आदर्शचोकमा वीरेन्द्र यादव हाजिर भएका छन् भने आदर्शचोककी अञ्जु साह रामगढवामा हाजिर भएकी छन्।
त्यसैगरी, रामगढवाका प्रअ न्यौपाने भिस्वामा हाजिर भएर कार्यभार सम्हालेका छन्। शिक्षक नेताहरू प्रदीप जैसवाल, सुरेन्द्र यादवलगायतका रोहबरमा उनीहरू हाजिर भएका हुन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको...

सम्बन्धित खबर

- Advertisement -neelambads