search

नारायणी अस्पतालको १० करोड बजेट फ्रिज

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ साउन/ नारायणी अस्पताल वीरगंजको गत आवमा करीब १० करोड बजेट फ्रिज भएको छ । नारायणी अस्पतालको गत आव २०८०/८१ को लागि नेपाल सरकारबाट कुल ४३ करोड २७ लाख ८८ हजार ९९५ बजेट विनियोजन भएकामा गत असार मसान्तसम्म ३३ करोड २९ लाख ९७ हजार ६८ मात्र खर्च भएको छ ।
अर्थात् नौ करोड ९७ लाख ९१ हजार ९२७ खर्च नभई सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जनाएको छ । नारायणी अस्पताल वीरगंजमा विभिन्न योजना, परियोजनामा विवाद र अदालती मुद्दा मामिला चलिरहेकाले बजेट फ्रिज भएको भएको हो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads