search

spot_img
spot_img

नागरिकता प्रकरणमा निरञ्जन अग्रवाल पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ साउन । झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको कसूरमा निरञ्जन अग्रवाललाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
निरन्जनले जन्मको आधार देखाई २०६३–११–१८ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएका थिए । नागरिकता लिनुभन्दा अगाडि २०५१ सालमा निरन्जनले सवारी चालक अनुमतिपत्र लिंदा आफुलाई भारतीय उल्लेख गरेका थिए । नरेश ठाकुरले दिएको उजूरीको आधारमा निरन्जनलाई कानुनी प्रक्रिया पुर्याएर गिरफ्तार गरेको पर्सा प्रहरीले जनाएको छ ।
अग्रवालमाथि २०७६/१२/१४ मा सरकारी वकिलको कार्यालय पर्साले किर्ते नागरिकता र सवारी चालक अनुमतिपत्र समबन्ध कसुरमा जाहेरी दर्ता गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवालको ठाकुरराम क्याम्पसनजीक रहेको चकलेट कारखानाबाट पक्राउ गरेको छ । अग्रवाल, भारतको राजस्थानको सरदार शहर (चुल) निवासी हुन । विगतको समयमा अग्रवाल पिंकी सुपारीको नामले चर्चित भएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो ।...

सम्बन्धित खबर

- Advertisement -neelambads