उपचार खर्च तिर्न नसक्दा शव फ्रीजमा

वीरगंज, १४ कात्तिक/ पर्सामा परिवारले उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालको फ्रीजमै राखिएको छ । बहुदरमाई नपा–४ डोकेला बहुअरीका ५५ वर्षीय महेन्द्रप्रसाद यादवको शव वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलको फ्रीजमा राखिएको मृतकका भतिजा रमेश यादव बताउँछन् । गत असोज १८ गते साँझ ५ बजे डोकेला चोकमा पैदल हिंडिरहेको बेला बहुदरमाई नपा–१ ध्यानसिंह पिपरा […]
पर्व आपसी सदभाव बढाउँछ–रक्सौल एसडिओ मनीष कुमार

वीरगंज, १२ असोज । रक्सौलका एसडिओ मनीष कुमारले पर्वले एक आपसमा सौहार्दता र आपसी सदभाव बढाउने गरेको बताएका छन् । दैनिक जागरण पत्रिकाद्वारा रक्सौलको पंकज बाटिकामा आयोजित ‘जागरण डान्डिया’ कार्यक्रममा मुख्य अतिथिको रुपमा बोल्दै उनले यस्तो बताएका हु्न् । नवराधी अर्थात दशैको अवसरमा यस्तो कार्यक्रम आयोजना हुनु र रक्सौलवासी एउटै थलोमा भेटघाट,नाचगान गरी डान्डिया खेलर […]
वीरगंजको मेला जम्दैः पसल धमाधम थपिदै

राधेश्याम पटेल,परवानीपुर,१० असोज । वीरगंज गहवामाईको मेला दुइै दिन यता, जम्दै गएको छ । वीरगंजको घण्टाघरदेखि आदर्शनगर,लिंकरोड,रेल्वेरोड,मिनाबजार,बसपार्क क्षेत्रमा मेलाको अकार बढदै गएको देखिएको छ । वीरगंज मेलामा खासगरी जिलेबी,कपडा,खेलौना,चार्ट,भाजा,मोमा–ेचाउमिन,श्रृगारको समानलगायतको पसल आउने क्रम बढेको छ । दैनिक बजारमा पसल लगाउने विषयमा पसलेहरु वीच विवाद बढिरहेको छ । केही पसलहरुलाई ठाउँ नपाएर मेला बाहिर त्रिपाल तानि […]
कुन्ती देवीले जीउमैं कलश स्थापना गरी नौ दिने व्रत

राधेश्याम पटेल, वीरगज, ८ असोज । पर्साको धोबिनी गापा–२ भिखमपुरमा अनौठो नवरात्रि पूजा भइरहेको जानकारीमा आएको छ । स्थानीय शम्भु सहनी मलाहकी ४५ वर्षीया पत्नी कुन्ती देवीले जीउमैं कलश स्थापना गरी नौ दिने व्रत गरिरहेकी छन् । विगत १६ वर्षदेखि नवरात्रि व्रतको उपासना गर्दै आएकी कुन्तीलाई सपनामा आएर माता दुर्गा भगवतीले काँडाको ओछ्यानमा सुतेर पेटमा […]
वीरगंजमा कथाकली नृत्य

वीरगंज/ भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगंजमा बुधवार भारतीय कला संस्कृति झल्किने कथाकली नृत्य प्रस्तुत गरिएको छ । काठमाडौंस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगंजको आयोजनामा बुधवार बेलुका यहाँ नृत्य प्रस्तुत गरिएको छ । भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्यु केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए […]
१३ वर्षिय नाबालिकाको भारतमा बिक्री गरी गुपचुप बिहे

राधेश्याम पटेल वीरगंज ५ असार । पर्सामा एक जना १३ वर्षिया नाबालिकालाई भारतीय रु ३ लाखमा बिक्री गरी बाल र बेमेल विवाह समेत गराइएको घटना प्रकाशमा आएको छ । यो घटना पोखरीया नगरपालिकाका एक गाउँको हो । जेठ २४ गते भारत बिहार,सुगौली नजिकै सुधाव टोलका एक जना ५० वर्षिय पुरुषसंग ती बालिकाको दोस्रो विहे गराउन […]
१७ मिनेटमै १५ जोडीको दाइजोमुक्त विवाह सम्पन्न

ज्येष्ठ २७, धनुषा । दाइजो प्रथाले गहिरो प्रभाव जमाएको मधेस प्रदेशमै एउटा सकारात्मक उदाहरण स्थापित भएको छ । मधेस प्रदेशकै सांस्कृतिक केन्द्र जनकपुरधाम नजिकैको सतलोक आश्रम धनुषामा आयोजना गरिएको ६२८औँ कबीर प्रकट दिवसकाे अवसरमा १५ नव जोडीले एउटै समय र मञ्चमा दाइजोमुक्त आदर्श विवाह सम्पन्न गरेका छन् । मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा सोमवारदेखि सुरु […]
भाँडिएको बिवाह ५ लाखमा मिलाए पंचहरु

वीरगज,१ जेठ । धोबिनी गापा ३ हरिहरपुर निवासी जपाल राउत कुर्मीकी २१ वर्षींया छोरी धोबिनी २ भिखमपुर पिपरा निवासी खेदु राउत कुर्र्मीका २३ वषींया छोरा श्रीराम राउत बिच हुन लागेको बिवाह अन्ति चरणमा भाडिएपछि आज स्थानिय पंचहरु दुवै पक्ष बिच सहमती गराएका छन । निर्वाचत जनप्रतिनिधी तथा स्थानिय पंचहरुले दुवै पक्षलाई बसाई केटीपक्षमा खर्च वापत […]
पर्सामा पुरुषकै नागरिकता बोक्छन् क्वेयर समुदाय

राधेश्याम पटेल वीरगंज, १९ मंसिर । नेपालको प्रवेशद्वार भनेर वीरगंजलाई चिनिन्छ । यो पर्सा जिल्लाको सदरमुकाम पनि हो । पर्सामा झन्डै चार हजार क्वेयर समुदाय बसोबास गर्दछन् । जसमध्ये ५०० जनामात्रै खुलेर सार्वजनिक रुपमा जीवनयापन गर्ने गरेका छन् भने ३५०० जना अहिले पनि खुल्न नसकेको क्वेयर समुदायको भनाइ छ । क्वेयर समुदायको हक अधिकारको लागि […]
वीरगंजमा उठयो क्वेयर समुदायलाई रोजगारी दिनुपर्ने माग

राधेश्याम पटेल,वीरगंज,१९ मंसिर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका धारणा शब्दावलीबारे स्थानीय सरोकारवालाबीच वीरगंजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ब्लु डायमन्ड सोसाइटी काठमाडौंको आयोजनमा गत विहिबार होटल वृन्दावनमा सो कार्यक्रम सम्पन्न भएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा आयोजना भएको कार्यक्रमको नारा ‘लैङ्गिक पहिचान यौन अभिमुखीकरण र यौन विशेषतासम्बन्धी बुझाइ’ रहेको थियो । लैङ्गिक तथा […]