search

spot_img
spot_img

वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिना भरि मेला लाग्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज १८ असार । वीरगंज महानगरपालिका र विश्व हिन्दु परिषदको समन्वयमा वीरगंजको पशुपतिनाथ मन्दिरमा श्रावण महिनाभरि मेला लाग्ने भएको छ ।
तिथि अनुसार असार १९ गतेबाट श्रावण महिना शुरू हुने भएकोले सोही दिन बिहान घडिअर्वा पोखरीमा जल भरि नगर परिक्रमा गरी चिनी मिल स्थित पशुपतिनाथको शिवलिङ्गमा जल अभिषेक गर्ने कार्यक्रम रहेको छ । श्रावण महिनाभरि प्रत्येक सोमवार जल अभिषेक गर्ने र श्रावण महिना भरि चिनी मिल परिशरमा मेलाको आयोजना गरिने विश्व हिन्दू परिषदले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौँ, ३१ असारः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री...

सम्बन्धित खबर

- Advertisement -neelambads