search

spot_img
spot_img

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रताप श्रेष्ठ पुरस्कृत

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ असोज/ वीरगंजका पत्रकार खड्गबहादुर श्रेष्ठ (प्रताप) प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस काउन्सिल नेपालद्वारा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार श्रेष्ठलाई खादा ओढाएर, प्रमाणपत्रसहित नगद रु १२ हजारबाट पुरस्कृत गरेका थिए । सो अवसरमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य लालबाबू शेखलगायतको सहभागिता थियो ।
पत्रकार श्रेष्ठ प्रतीक दैनिकका सम्पादक हुन् भने अन्य सञ्चारमाध्यममा पनि उनी आबद्ध छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बहुदरमाईका नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

वीरगंज, ६ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका  निमित प्रमुख प्रशासकीय अधिकृत...
- Advertisement -spot_img

सम्बन्धित खबर