वीरगंज, २६ मङ्सिर/
डिएभिआरबी केडिया स्कूलको ३१औं वार्षिकोत्सवमा विभिन्न व्यक्ति र विद्यार्थीहरूलाई सम्मानित गरिएको छ।
विद्यालयका सुनील केडियाको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा, ज्ञानदा एकेडेमीका कार्यकारी अधिकृत डा राजेन्द्रप्रसाद कोइराला, कादम्बरी एकेडेमीका प्रअ राजेन्द्र आचार्य, डिपिएसका सप्रअ रञ्जीव आनन्दलगायतको सहभागिता थियो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका विद्यालयका प्रअ राकेश मिश्रले बताए।