search

spot_img
spot_img

नेपाल पशुपक्षी औषधि बजार प्रतिनिधि सङ्घको अध्यक्षमा पटेल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २१ पुस/ नेपाल पशुपक्षी औषधि बजार प्रतिनिधि सङ्घ, वीरगंज शाखाको तेस्रो अधिवेशन एवं छैटौं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
सभाले अनिलकुमार पटेलको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष ओमप्रकाश साह, सचिव शुभनारायण रौनियार, कोषाध्यक्ष शुभकान्त मुखिया, सहसचिव राजनारायण मण्डललगायत सदस्यहरू चयन भएका छन् । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष तुलसी भण्डारी, एशोसिएशन अफ भेटेरिनरी प्रैक्टिसनर्सका सचिव विजयकुमार गुप्ता, नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घ नारायणी शाखा अध्यक्ष श्यामकिशोर कुशवाहाको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

उत्कृष्ट इमानदारिता पुरस्कार सशस्त्र प्रनाउ सुब्बालाई प्रदान

वीरगंज, २ भदौं । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उत्कृष्ट इमान्दारिता...

सम्बन्धित खबर

- Advertisement -neelambads