वीरगंज, २२ पुस । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, मधेस प्रदेशको सातौं जिल्ला अधिवेशनबाट श्यामसुन्दर पटेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष समसुल अन्सारी, प्रथम उपाध्यक्ष पन्नालालप्रसाद चौरसिया, उपाध्यक्ष्F नरेश हरलालका, सचिव अरविन्दकुमार साह, सहसचिव बालकुमार यादव, कोषाध्यक्ष रामाशीष चौरसियालगायत सदस्यहरू सर्वसम्मत चयन गरिएको थियो ।
रोहित ब्याहुतको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव शिवसागर शर्माले गरेका थिए ।

Facebook Comments Box