search

spot_img
spot_img

४७ किलो अवैध चाँदीसहित तीन जना पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ पुस।
काठमाडौं महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित तीन जनालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर साह, पर्सा वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय सुमनकुमार सर्राफ र बारा बिश्रामपुर गाउँँपालिका–५ का २० वर्षीय मनीष सर्राफ रहेका छन्।
भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छलि गरी बिल–बिजक बिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाईका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान...

सम्बन्धित खबर

- Advertisement -neelambads