search

सरस्वतीपूजा र भ्यालेन्टाइन डे एकै दिन परेपछि विद्यार्थीहरु उत्साही

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ फागुन/ विद्याकी देवी सरस्वतीको उपासना गर्ने सरस्वतीपूजा बुधवार मनाउन विद्यार्थीहरू व्यस्त भएका छन् । विद्यालय, कलेज, शैक्षिक संस्थानहरूमा सरस्वतीपूजालाई लिएर चहलपहल बढेको छ ।
विद्यार्थीहरू मूर्ति किनेर विद्यालय, कलेजतर्फ लगेका थिए भने बजारमा पूजा सामग्रीलगायत अन्य तयारीको सामान खरीद गर्न जुटेका छन् । यस वर्ष सरस्वतीपूजा र प्रणय दिवस (भ्यालेन्टाइन डे) एकै दिनमा परेको हुँदा विद्यार्थीहरू निकै उत्साही भएका छन् ।
स्कूल, कलेज सँगसँगै गाउँघरमा युवाहरूको समूहले टेन्ट गाडेर मूर्ति राखेर सजाउने, पूजापाठ र डिजे साउन्डको जोहो गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads