search

spot_img
spot_img

स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ फागुन/
घडीअर्वा स्पोट्र्स क्लब, वीरगंजको आयोजनामा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ता, फेमिली फजिसियन एवं मधुमेहरोग विशेषज्ञ डा उदयनारायण सिंह, हाड–जोर्नी–नसा रोग विशेषज्ञ डा दिलीप चौरसिया, बालरोग तथा नवजात शिशु विशेषज्ञ डा श्यामबाबू साह एवं विकास साह, छालारोग विशेषज्ञ डा रोहित गुप्ता, दन्तरोग विशेषज्ञ डा ज्योति गुप्ता, डा राजकुमार साह, डा सन्दीप गुप्ता सम्मिलित चिकित्सकहरूको टोलीले २५० जना मानिसको स्वास्थ्य परीक्षण गरी परामर्श दिएको थियो।
शिविरमा गणपति डाइग्नोस्टिक सेन्टरले निश्शुल्क रगत, पिसाब, मधुमेह जाँच गरेको थियो। कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनोहर साहले दिएका थिए।
कार्यक्रममा खेलकूद तथा स्वास्थ्य उपसमितिका संयोजक प्रभाकर गुप्ताले मौसम परिवर्तन भइरहेको अवस्थामा वडावासीलाई स्वास्थ्य परामर्श दिन कार्यक्रम आयोजना गरिएको बताए।
क्लबका अध्यक्ष सन्तोषकुमार साहको अध्यक्षता तथा वीरगंज–१० का अध्यक्ष सुशीलकुमार कानूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अयोध्या मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा वीरगंजबाट पैदल यात्रा गरी १४ दिनमा वीरगंज फर्केका मुन्ना साह र चन्दन बर्णवाललाई प्रशंसापत्रले सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोषकुमार गुप्ताले गरेका थिए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads