search

spot_img
spot_img

सखुवाप्रसौनीमा मृत अवस्थामा पोथी बाघ फेला

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ फागुन । पटेर्वासुगौली गाउँपालिका–२ बङ्कुलटोलमा शनिवार बिहान बाघको आक्रमणबाट एकजना ज्येष्ठ नागरिक घाइते भएका छन् । राष्ट्रिय निकुञ्ज हुँदै राष्ट्रिय वन जङ्गलबाट मानव बस्तीमा आएको बाघले पटेर्वासुगौली गापा–२ बङ्कुलटोल बस्ने ६५ वर्षीय रामेश्वरराउत उरावलाई आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।
घाइते उरावलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि नारायणी अस्पताल वीरगंज पठाएको उनले बताए । आज बिहान पौने दश बजे उराव गहुँ हेर्न खेतमा गएको बखत बाघले उनलाई लछारपछार गरी घाइते पारेको थियो ।
यता पटेर्वासुगौली गापामा बाघको आक्रमणबाट एकजना घाइते भएका आधा घण्टापछि सखुवापरसौनी गापा–२ रामभौरीटोलको बस्तीनजीक खेतमा पोथी बाघ मृत फेला परेको थियो । खेतमा मृत बाघ देखेर स्थानीयले प्रहरीलाई सूचित गरेका थिए । सबडिभिजन वन कार्यालय रङ्गपुरका रेन्जर कपिलदेव यादवले मृत बाघलाई पशु अस्पताल पर्सामा शल्य परीक्षणका लागि बुझाएको बताए । उनले शल्य परीक्षणबाट बाघको मृत्युको कारण खुल्ने बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads