search

जीवनज्योती माविले मनायो ३१ औं वार्षिकोत्सव

पढ्न छुटाउनुभयो ?

परवानीपुर,१९ फागुन/ जीवनज्योति मावि वीरगंजले आज विविध कार्यक्रम आयोजना गरी ३१ औं वार्षिकोत्सव मनाएको छ । नगरसभागृहमा आयोजित कार्यक्रमा ३१ वर्षको यात्राको संघर्षको कहानी र भावी स्कूलको नीति बारेमा पनि प्रकाश पारिएको थियो ।
विद्यालयकी निर्देशिका मीनाक्षी गुप्ता कर्माचार्यको अध्यक्षता एवं प्याब्सन बागमति प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन नेपालको केन्द्रिय सदस्इ छेदुप लामा,प्याब्सन मधेशप्रदेश उपाध्यक्ष श्याम केसी,प्याब्सन पर्सा अध्यक्ष पुरन प्रधान,प्याब्सनका सल्लाहकार सोनम लामा,लालबाबु पटेल,हरिशंकर ठाकुर,इमामुद्दीन अहमदलगायतको सहभागिता थियो ।
पत्रकार उज्जवल शर्मा घिमिरेको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिवकुमार गुप्ताले विद्यालयले तीन दशक यात्राको बारेमा अगामि दिनमा अझै प्रभावकारी नीति लिएर विद्यालय अघि बढने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांङेतिक बेजोड प्रस्तुती दिएका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads