search

मृत्युपश्चात् आँखाको नानी निकालियो

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २३ फागुन/ वीरगंज महानगरपालिका–९ निवासी अशोककुमार शर्माको निधनपश्चात् बुधवार आँखाको नानी (क्रोनिया) निकालिएको छ ।
उनले जीवित रहँदा नै आँखादान गरेकाले बुधवार उनको निधनपश्चात् रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको टोलीले उनको आँखाको नानी निकालेको हो । शर्माको ६० वर्षको उमेरमा आज निधन भएको र उनको इच्छानुसार आँखाको नानी निकालिएको अस्पतालका नेत्र अधिकृत हरिकान्त साहले बताए । आँखाको नानी प्रत्यारोपणबाट अरू कसैले देख्न सक्ने नेत्र अधिकृत साहले बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads