search

spot_img
spot_img

परवानीपुर गोल्डकपः वीरगंज युनाइटेड सेमिफाइनलमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ चैत/ तेस्रो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा वीरगंज युनाइटेड क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।
शक्ति युवा क्लबद्वारा आयोजित प्रतियोगिता अन्तर्गत नवजनजागृति युवा क्लब सिमरालाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै वीरगंज युनाइटेड क्लब सेमिफाइनलमा पुगेको छ ।
परवानीपुर खेलमैदानमा भएको आजको खेलमा पहिलो हाफको पाँचौं मिनेटमा वीरगंज युनाइटेड क्लबका अमर डङ्गोलले गरेको गोल निर्णायक साबित भयो ।
‘म्यान अफ दी म्याच’ घोषित डङ्गोललाई परवानीपुर निवासी प्रदीप सर्राफले नगद २१ सयबाट पुरस्कृत गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

क्वान्टम मेकानिकल टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

स्टकहोम, २१ असोज (रासस/एपी) : जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका...

सम्बन्धित खबर

- Advertisement -neelambads