search

बालिकालाई करणी गरेको आरोपमा कार्की पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ चैत । बारामा एकजना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८, नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्कीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो ।
बारा जिल्ला अदालतबाट अनुमति लिएर कार्कीविरूद्ध थप अनुसन्धान अघि बढाइएको बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जनाए । सोही वडा निवासी एक सुस्त मनस्थिति बालिकालाई कार्कीले चैत ८ गते राति ८ बजे अपहरण गरी दुर्ई दिनसम्म राखेको पीडित परिवारको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई शुरूमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो ।
Facebook Comments Box

ताजा खबर

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवार छनोट सम्बन्धि मापदण्ड सार्वजनिक

वीरगंज , मंसिर - १२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति पर्साले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८४ का लागि समानुपातिक उम्मेदवार...

सम्बन्धित खबर

- Advertisement -neelambads