search

spot_img
spot_img

पर्सा जिल्लामा एसइई मर्यादितरूपमा सञ्चालन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ चैत/ शिक्ष्Fा विकास तथा समन्वय एकाइ कार्यालय वीरगंज, पर्साका प्रमुख श्याम गुप्ताले पर्सा जिल्लामा एसइई मर्यादितरूपमा सञ्चालन हुँदै आएको बताएका छन् । उनले छिमेकी बारा जिल्ला र देशका विभिन्न स्थानमा ह्वाट्सएप गु्रप तयार गरी चिट चोराउने काम भएपनि पर्सा जिल्लामा त्यस्तो नभएको दाबी गरेका छन् ।
उनले पर्सा जिल्लामा एसइई मर्यादित गराउन केन्द्राध्यक्षहरूलाई मात्र मोबाइल सुविधा उपलब्ध गराइएको बताए । केन्द्राध्यक्षबाहेक परीक्ष्Fा केन्द्रमा कसैलाई पनि मोबाइल सुविधा उपलब्ध नगराइएको उनले जानकारी गराए । हालसम्मको परीक्ष्Fामा जिल्लाबाट एउटा मात्र मोबाइल र तीनवटा स्मार्ट घडी बरामद भएको बताए । उनले मोबाइल फोनमार्पmत चिटिङ नभएको दाबी गरे ।
परीक्ष्Fा केन्द्रमा महिला र पुरुषको खानतलाशीको व्यवस्था गरिएको र मोबाइलहरू बरामद नभएको बताए । अहिलेसम्म पर्सा जिल्लाको परीक्ष्Fा मर्यादित भएको उनको दाबी छ । उनले आपूm बारा जिल्लामा हुँदा गत वर्ष ६०० भन्दा बढी मोबाइल बरामद भएको र पर्सा जिल्लामा सोही कारणले केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल सुविधा उपलब्ध नगराइएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र आपूmसहितको टोलीले परीक्ष्Fा केन्द्रहरूको अनुगमन गरिरहेको उनले बताए । प्रमुख गुप्ताले नियमिततर्पmको एसइई चैत २३ गते शुक्रवार ग्रेडवृद्धितर्पmको एसइई चैत २५ गते र प्राविधिकतर्पmको एसइई चैत २७ गते सकिने बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

७८ जनामा आरडिटी पोजेटिभ भेटियो

राधेश्याम पटेल वीरगंज ८ भदौ । वीरगंज महानगरपालिकामा आइतवारसम्म १३४ जनामा झाडापखालाका रोगीहरुले वीरगंजका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्...

सम्बन्धित खबर

- Advertisement -neelambads