search

spot_img
spot_img

वडा कार्यालय भवनको उद्घाटन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ वैशाख/ वीरगंज महानगर–२१ परवानीपुर वडा कार्यालय भवनको उद्घाटन भएको छ । सांसद प्रदीप यादवले सोमवार भवनको उद्घाटन गरेका हुन् । उनले वडा कार्यालयले आप्mनै नयाँ भवन बनाएपछि सेवाग्राहीहरूलाई सुविधा हुने बताए ।
पुरानो जीर्ण भवनबाट सेवाप्रवाहमा समस्या भइरहेको अवस्थामा अहिले नयाँ भवन निर्माण गरेर वडा कार्यालयले गतिलो काम गरेको सांसद यादवले बताए ।
वडाध्यक्ष राधाकृष्ण साह रौनियारले जीर्ण वडा कार्यालयको नयाँ भवन निर्माणमा एक करोड सात लाख रुपैयाँ खर्च भएको बताए । कार्यक्रममा एमाले महानगर अध्यक्ष राजेन्द्र यादव, जालन्धरराज कुर्मी, किशोरी ठाकुर, दिलीप उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

७८ जनामा आरडिटी पोजेटिभ भेटियो

राधेश्याम पटेल वीरगंज ८ भदौ । वीरगंज महानगरपालिकामा आइतवारसम्म १३४ जनामा झाडापखालाका रोगीहरुले वीरगंजका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्...

सम्बन्धित खबर

- Advertisement -neelambads