search

spot_img
spot_img

ठोरीको माग सम्बोधन गर्ने– मन्त्री लेखी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ भदौ/मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अन्य शीर्षकबाट रकमान्तर गरेर भए पनि ठोरीको माग सम्बोधन गर्ने बताएका छन्। सोमवार बिहान चितवनको माडी हुँदै ठोरी आइपुगेका मन्त्री लेखीलाई ठोरी गाउँपालिकाले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले ठोरीको विकास गर्ने बताए। कार्यक्रममा समाजसेवी रामबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र ठोरीका उपाध्यक्ष रोशन सुनार, नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, ठोरी–४ का अध्यक्ष मानबहादुर थिङ, संविधानसभा सदस्य जयप्रकाश थारू, नेकपा एमाले सल्लाहकार परिषद् सदस्य ठाकुर न्यौपानेले मन्त्री लेखीलाई ठोरी भित्र रहेका प्रहरी चौकीहरूको भवन निर्माण, प्रहरी दरबन्दी अनुसार प्रहरी पठाउन आग्रह, सीमा सुरक्षा र मधेस प्रदेश सरकारसँग समन्वयलगायत मागहरू राखेका थिए। गापा अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी र सहजीकरण हेम चापागाईंले गरेका थिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads