search

spot_img
spot_img

बजार छपकैया धारा जडानमा विवाद

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ भदौ । वीरगंज महानगर–१ बजार छपकैयामा धारा जडानको विषयमा विवाद भएको छ । लक्ष्मीनारायण मन्दिर नजीकै केही दिन अघि जडान भएको एक इन्चको बोरिङ (धारा) जडानमा विवाद भएको हो ।
वडा सदस्य पिन्टुसाह कानूले पहिलेदेखि धारा रहेको सोही स्थानमा अर्को धारा जडान गरेको स्थानीय अरुणकुमार गुप्ताले गुनासो गरे । उनका अनुसार डेढ वर्ष अघिदेखि खानेपानी संस्थानबाट सो स्थानमा धारा जडान भएकोमा अहिले वीरगंज महानगरको बजेटमा सोही स्थानमा धारा जडान गरिएकोले टोलवासीहरूलाई नपचेको बताए ।
उनले आफ्नो घरको चापाकल गत वैशाख महीनामा सुकिसकेको र पानीको हाहाकार भए तापनि वडा सदस्यलाई भन्दासमेत धारा जडान नगरेको तर एउटै स्थानमा दुईवटा धारा जडान गरेर गाईजात्रा देखाएको आरोप लगाए ।
वडासदस्य पिन्टु साह कानूले भने अरुणको घरअगाडि काकाको घर रहेको र सोही स्थानमा धारा जडान गरिएको बताए । उनले तीन महीना अघि पानीको समस्या भएको बेला धारा जडान भएको तर अहिले विवाद सिर्जना गराउन खोजिएको आरोप लगाए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान

वीरगंज, २० असोज ।  भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा...

सम्बन्धित खबर

- Advertisement -neelambads